2024-05-21

Close

महेश सिंह सिरहा लहान १९ माघ – स्थानीय चुनाव नजिकै आउँदा सिरहामा नेपाली काङ्ग्रेसका नेताहरुले संगठन बनाउनमा ब्यस्त रहेका छन्।सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको नेतृत्वमा सयौं जनाले एमाले जसपा र एकीकृत सामाजवादी प्रत्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका छन्।

मुक्ति नाथ यादवका नेतृत्वका अटाे चालकहरुको एक समुहले काङ्ग्रेस पार्टी नै गरिब मजदुरहरुको सहयोग सहारा हो भन्दै लहान र ठाढी सडक खण्ड अन्तर्गत चलनले सम्पुर्ण अटो चालकहरुले काङ्ग्रेस पार्टी प्रवेश गरेका छन्।

भगवानपुर गाउँपालिका नेपाली काङ्ग्रेसका नगरपापती सुभाष यादवको अध्यक्षतामा बसेको बैठकले पार्टी प्रवेश गरेको हो। पार्टीको जिल्ला सभापति राम चन्द्र यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो प्रदेश कमिटी सदस्य काङ्ग्रेस नेतृ गुडिया भनिने राजदा खातुन विशिष्ट अतिथि रहनु भएको थियो।

नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति महेश चौधरी,बरिस्ठ काङ्ग्रेस नेता सुर्य नारायण यादव,जिल्ला उपसभापति बिष्णु प्रसाद गुप्ता, प्रदेश सभापति सन्तोष उपाध्याय जिल्ला सदस्य कन्हैया गुप्ता प्रदेश सभा ख का प्रत्यासी देब नाथ यादव लगायतका नेताहरुको उपस्थितमा पार्टी प्रवेश भएका छन्।
उक्त पार्टी प्रवेश कार्यक्रम क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको नेतृत्वमा भएको आयोजकले जानकारी दिनु भयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds