2024-04-27

Close

महेश सिंह सिरहा लहान २५ फाल्गुन – सिरहाको
सखुवानानकारकट्टी गाउँपालिका वाडा नम्बर २ मा ३७५ मिटर लम्बाई १० फिट चौडाई ६ ईन्च उच्चईमा आर.सि.सी. ढलान सुरु भएको छ्। सम्बन्धित वाडाका अध्यक्ष बिलटु यादवको केहि महिला अगाडि मृत्यु भएको थियो।मृतक यादवका उक्त सडकलाई पकी सडक बनाउन निकै उत्साही रहेका थिए। ऊनी सडक बनाउनु भन्दा अगाडी नै उनको केही कारण बस मृत्युु भएको थियोे।

स्वर्गीय बिलटु यादव हजारौं जनप्रतीनिधि मध्येबाट उनी बिकास प्रेमी र स्वच्छ विचारका इमानदार ब्यक्तीको रूपमा प्रचलित रहेका थिए।उनले बोकेका बिकासका सपनालाई गाउँपालिका अध्यक्ष यादवले उक्त ठाँउलाई विशेष प्राथमिकताको साथ बिकासको काम अगाडि बढाएको स्थानीय समाजसेवी रामऔतार यादवले जानकारी दिनु भयो।

गाउँपालिकाको अध्यक्ष केदार नाथ यादवको प्रमुख आतिथ्यता र प्रमुख प्रसास्किय अधिकृत राजिब झा लगायत गाउँपालिकाका इन्जिनियर राधेश्याम यादव,उपाध्यक्ष अमला देबी यादव,नेता मानबिर यादव, राम रोदन यादव,शिक्षक चन्द्र मोहन यादव लगायत दर्जनौं समाजसेबीहरुको उपस्थित र सम्बन्धित वाडाका कार्यबाहक वाडा अध्यक्ष धनिक लाल यादव लगायत ब्यक्तीहरुको उपस्थितिमा ढलान कार्य सुरु भएका हुन्।

गाउँपालिकाको वार्षिक बजेटबाट बिन्योजीत कर २५ लाख रुपैयाँ भणडारी घर देखि मुखिया घर सम्मको पक्की सडक निर्माणको योजनामा पालिकाबाट २५ लाख रकम बिन्योत गरेका छन्।उक्त पक्की सडक निर्माण गर्न ७ सदस्य उपभोक्ता समिति गठन गरेका छन्। उपभोक्ता समितिको अध्यक्षमा धर्मनाथ यादव,कोषा अध्यक्ष शमुन्द्री देबी यादव,सचिब जगदीश मंण्डल लगायतका सदस्यहरु गठन गरेका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds