2024-04-25

Close

महेश सिंह सिरहा लहान २३ पुष – सिरहाको लहान नगरपालिका ६ स्थित संचालनमा रहेको समग्र बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न छ।लहानमा करिब १३ बर्षा अगाडि स्थापना भएको सहकारी संस्था हुन।

समग्र बचत तथा ऋण सहकारी संस्था लहानले गरिब गुरुवाहरुको सहुलियत रूपमा ऋण उपलब्ध गराउदै आएका हुन्।समग्र बचत तथा ऋण सहकारी संस्थाले छोटाे समयमा सिरहामा ऋण लगानी /प्रवाह गर्न निकै चर्चा बटुलेका छन्।

सहकारीले जस्तो सुकै परिस्थितिमा समाजलाई सहयोग गर्दै आएका छन्।उक्त संस्थाले अरु संस्था भन्दा छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा मान्छे चिनीएका छन्।
लहानमा सहकारीले बृहत रूपमा१३ औं वार्षिक साधारण सभा मनाएका छन्।

कार्यक्रममा प्रमुख अतिथि/ बिशिस्ट अतिथि र अतिथिहरुको उल्लेखनीय उपस्थित रहेका थिए। आमन्त्रितहरुमा माननीय प्रदेश सभासद लगनलाल चौधरी,धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी,लहान नगरपालिकाकी उपमेयर सरियार चौधरी, वडाध्यक्ष अरूण के.सी.,जिल्ला सहकारी संघका अध्यक्ष संजय सिंह,

उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्य,महिला मानवअधिकार रक्षक संजालकी केन्द्रिय अध्यक्ष श्याम कुमारी साह,राष्ट्रिय सहकारी बैंक लहानका प्रबन्धक समिर श्रेष्ठ,समग्र सहकारीका पूर्व अध्यक्ष भैरव प्रसाद गेलाल लगायतका उपस्थितिमा साधारणसभा सम्पन्न भएको संस्थाका संचालक प्रतिनिधि देब राज पोखरेलले जानकारी दिनु भयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds