2022-08-09

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नगरप्रमुख (मेयर) उदय कुमार बरबरियाले शहिदनगर नगरपालिकालाई गाडी फिर्ता गरेका छन् । बरबरियाले प्रयोग गर्दै आएको प्रदेश २-०२-००१झ ०००१ नम्बरको गाडी मेयर बरबरियाले शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम किशोर महतोलाई साँचो हस्तान्तरण गरेका हुन् ।

अब फेरी पनि माओबादी केन्द्रले बरबरियालाई नै नगर प्रमुखको उम्मेदवार बनाएपछि नैतिकताका आधारमा सवारीको साँचो हस्तान्तरण गरेको मेयर बरबरियाले बताए । निर्वाचन आचारसंहिता अनुसार सवारी नगरलाई बुझेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम किशोर महतोले अप्पन जनकपुर डटकमलाई बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर