2024-05-23

Close

वीरगंज ८ सोमबार

प्रहरीले प्रतिबन्धित लागूऔषध चरेश ३२ किलो बरामद गरेको छ।पर्सा प्रहरीले अवैध लागूऔषध चरेश सहित ठोरीका क्षेत्र बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण शाखा वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले स्वर्णपुरबाट वीरगंज तर्फ आउदेै गरेको ना ६१ प९७०० नम्बरको मोटरसाईकललाई जिराभवानी गाऊपालिका गम्हरिया स्थित सडकखण्डमा रोकी चेकजाँच गर्दा सेटमुनी बोरा भित्र ५००ग्रामको ६४ पोका प्याकिङ गरि राखेको ३२ किलो प्रतिबन्धित लागूऔषध चरेश सहित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो।पक्राउ परेका श्रेष्ठलाई लागू औषध सम्बन्धि कसूरमा मुद्धा चलाएको पर्सा प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds