2024-10-11

Close

काठमाडौं । आइतबार यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकी कोपाइलट अन्जु खतिवडाको पहिलो श्रीमान पनि विमान दुर्घटनामै परेर ज्यान गुमाएको खुलेको छ ।

खतिवडाको माइती विराटनगर ५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले यस्तो बताए । सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान दीपक पोखरेलको निधन भएको थियो । त्यसपछि अन्जुले पाइलट पढेको वडाअध्यक्ष न्यौपानेले बताए ।

अन्जुको पहिलो श्रीमानपट्टि २२ वर्षकी छोरी रहेकी छन् । यता दोस्रो विवाहपछि भने ७ वर्षको छोरा रहेको वडाअध्यक्ष न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार अञ्जुले अमेरीकामा पाइलट पढेकी थिइन् ।

यतीको एटिआर जहाज ६८ जना यात्रु सवार थिए । पाइलट कमल केसीले जहाज उडाएका थिए । चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना विमान परिचारिका सिर्जना होङचुङ र ओसिन आलेमगर थिए । – नेपाल प्रेस

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर