2020-10-29

Close

विपिन कुमार यादव,जनकपुरधाम : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित आर्मी अस्पतालमा सोमबार साँझ मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको हो ।

आर्मी अस्पतालका अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि नाजुक बनेको थियो । उनी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो ।

फोक्सोमा संक्रमण भएको मुखर्जीको अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर