2024-04-18

Close

वीरगंज ७ श्रावण l जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो मात्रामा अवैध लागु अौषध सहित एक जनालई पक्राउ गरेको छ।
प्रहरीले विशेष सुचनाको अाधारमा अपराध अनुसन्धान शाखाका प्रमुख एवम प्रहरी निरीक्षक प्रज्जवल थपलियाको कमाण्डमा खटिएको टोलीले भारतिय नम्बर BRO7Y8201 नम्बरको सुजुकी मारुती कारलाई रोकी चेकजाँच गर्दा कारको सिटमुनी फल्स बटम बनाई कागजले वेरी राखिएको अवस्थामा लागुअौषध फेनारगन ८८६ एम्पुल , डाईजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरि जम्मा ३०१९ पी र नाईट्रभेट १७८५ ट्याब्लेट सहित भारतिय कारलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्वर १० का बर्ष ३१ को अनिल कुमारलाई पक्राउ गरि लागु अौषध सम्बन्धि कसूर अनुसन्धान अगाडि बढाएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds