अन्तरबार्ता

काठमाडौं । नेकपा एमालेले प्रवासको काममा पहिलाको तुनावमा सुधार भएको निश्कर्ष निकालेको छ । केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र कमिटीको नवौं बैठकको निर्णयबारे जानकारी दिन अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशन–अपानि १२ मा यस्तो निश्कर्ष यल्लेख गरिएको छ । बिदेशमा रहेका पार्टी निकट सदस्यहरुलाई संगठित र क्रियाशिल बनाउने एमालेले भारतबाहेकका देशमा […]

up