काठमाडौं । डा.शरदसिंह यादवको नेतृत्वमा हालै गठन भएको जन अधिकार पार्टीप्रति जेनजी युवाको आकर्षण बढ्दै गएको छ । जन अधिकार पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एक सय ५० भन्दाबढी जेनजी युवाहरुले पार्टी प्रवेश गरेका हुन् । जन अधिकारका अध्यक्ष डा.यादव, नेता संजय यादवलगायतले नवप्रवेशी जेनजी युवाहरुलाई टीका लगाई पार्टी प्रवेश गराएका थिए […]