जनकपुरधाम । २५औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजित पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सिरहा जिल्लाको कमला नदी किनारमा भव्य रूपमा सम्पन्न भएको छ । धनुषाबाट आएको सशस्त्र प्रहरी टोलीले सिरहा खण्डको टोलीलाई झण्डा हस्तान्तरण गर्दै मार्च औपचारिक रूपमा सिराहा क्षेत्रमा प्रवेश गरेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल गण-७ […]
जीवनशैली