प्रदेश

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा अनियमितता गरेको आरोपमा नगरपालिकाका पूर्वमेयर रामउदगार गोईतसहित १० जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वमेयर गोईतसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार २९ लाख ४४ हजार […]

up