जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोबिन्द थपलिया मधेश प्रदेशको कमाण्ड कन्ट्रोलमा अब्बल सावित भएका छन । मदेश प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारीमा आउनसाथ मधेश प्रदेशको जिल्लाहरुको मुद्दा शाखा (Crime Actions Plan) मा सुधार आएको छ विभिन्न बहाना बनाई फाईल ढिलो चाँडो बुझाउने खेलको अन्त्य भएको छ तथा जिल्ला प्रहरी कार्यालयहरुको बाहिर […]
विजनेश