अन्तराष्ट्रिय

सिरहा । सिरहाबाट लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । औरही गाउँपालिका-४ कमलपुरबाट शनिबार बिहान प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-१ मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा, १७ वर्षीय पशुपति सदा छन् […]

up