2022-01-28

Close

­काठमाडौं : नेपाली कांग्रेसको प्रदेश २ बाट महिला तर्फको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समुहकी चित्रलेखा यादव निर्वाचित भएकी छन् ।

शुक्रबार आएको महिला तर्फको केन्द्रीय सदस्यको मत परिणाम अनुसार यादवले गिता चौधरीलाई पराजित गरेकी हुन् । यादवले २७३१ मत ल्याएकी छन् भने चौधरीले १८८५ मत ल्याएकी हुन् । यादव कांग्रेसकी पुर्व कोषाध्यक्ष हुन् ।

उनी १२ औं महाधिवेशनमा कोषाध्यक्ष निर्वाचित भएकी थिइन् भने १३ औं महाधिवेशनमा कोषाध्यक्ष पदमै पराजित भएकी थिइन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर