अन्तराष्ट्रिय

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बैङ्क तथा मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुने सहिद मार्गमा पर्ने मनहरपुर–बघचौडा–सिमरारी सडकको आज जनकपुरधाममा शिलान्यास गर्नुभएको छ । कूल १७.३५ किलोमिटरको सो सडकको ४५ करोड ४८ लाखको लागतमा दुई वर्षमा निर्माण हुने भएको हो । वस्ति क्षेत्रमा ८ मिटरको नाला सहित ढलान तथा वस्ति बाहिर १२ […]

up