जीवनशैली

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको क्रममा दुई पक्षबीच भएको झडपमा मेयरसहित पाँच जना घाइते भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रीराम जानकी ब्रह्माबाबा मठ परिसरमा मेला उद्घाटन गर्ने विषयलाई लिएर विवाद हुँदा घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार झडपमा नगरप्रमुख प्रेमलाल साह, […]

up