महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई अम्बा र लिचीको विरुवा वितरण सुरु गरेको छ । नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत कृषि तथा पशु विकास तर्फ स्वीकृत योजनाअनुसार शुक्रबार बिहान नगर प्रमुख हरिप्रसाद मण्डलले वितरण कार्यक्रमको उद्घाटन गरेका हुन् । कृषि शाखा प्रमुख संध्या साहका अनुसार नगरपालिकाका ९ वटै वडामा रहेका करिब ३ हजार ५ सय किसानलाई […]
प्रदेश २