प्रदेश

जनकपुरधाम । आन्दोलनरत तीन जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत पिडारी चोकमा जाम खुलेका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । धनुषाका डिएसपी गणेश बहादुर बमका अनुसार सडक जाम हटाउन खोज्दा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरी टोलीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । केही स्वास्थ्यकर्मी अहिले पनि सडक किनारमा उभिएर […]

up