प्रवास

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा र महोत्तरी जिल्लाका सभापतिमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । पार्टी सचिवालयको असार ४ गते बसेको बैठकले महाधिवेशनलाई लक्षित गर्दै उक्त निर्णय गरेको हो । निर्णयसँगै ती जिल्लामा रोकिएका संगठनात्मक गतिविधि तथा अधिवेशनसम्बन्धी प्रक्रिया पुनः खुला भएका छन् । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी पत्रअनुसार केन्द्रीय निर्वाचन […]

up