2024-03-28

Close

जनकपुरधाम : मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले आज मशाल जुलुश निकाल्ने तयारी गरेको छ ।

प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको भन्दै आन्दोलनको घोषणा जसपा मधेस प्रदेश समितिले गरेको हो । आज सांझ प्रदेश २ का आठै जिल्लाको सदरमुकाममा जसपाले अख्तियार विरुद्ध मशाल जुलुश निकाल्ने बताइएको छ ।

यस्तै भोली (असोज १७ गते आइतबार) आठै जिल्लाको सदरमुकाममा प्रदर्शन गर्ने घोषणा जसपाले गरेको छ । भ्रष्टाचारको आरोप लागेका मुख्यमन्त्री लालबाबु राउतलाई बचाउन आन्दोलनको घोषणा गरिएकोले जसपा नेताहरुको आलोचना हुन थालेको छ ।

बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको उजुरी आधारमा अख्तियारको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds