स्थानिय तह

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले औषधी खरिदमा आपुर्तीकर्तासंग सेटिङ्ग गरेको पाइएको छ । निश्चित आपुर्तीकर्तालाई टेण्डर दिन स्पेशिफिकेशन तोकेको पाइएको हो । स्पेशिफिकेशन निश्चित आपुर्तीकर्तासंग मात्र मिल्ने गरी तोकेर बारम्बार त्यही सप्लार्यसको टेण्डर कबुल गर्दै आएको देखिन्छ । नियामवलीमै मेनुफेक्चरिङ अनिवार्य र अथोराइजेशन पत्र जस्ता सर्त राखेर लभ मेडिकल जलेश्वर र जीएच मेडिहेल्थ कन्सर्न […]

up