काठमाडौं । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थान (KUSMS) मा सम्पन्न हालैको विद्यार्थी कल्याण परिषद् (Student Welfare Council) को निर्वाचनमा डा. महेश यादव अध्यक्ष पदमा निर्वाचित भएका छन् । सिरहा नगरपालिका ५ मानपुरका स्थायी बासिन्दा तथा हाल धुलिखेलमा अध्ययनरत डा. यादवले आर्थिक वर्ष २०८२/०७३ का लागि विद्यार्थी हितका विभिन्न कार्यक्रम र सुधार योजनासहित आफ्नो […]
समाचार