नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा.सारिका गोईत र डा.योविन यादव विजयी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनमा सदस्य पदमा डा.सारिका गोईत ४४७९ मतले विजयी भएका छन् । त्यस्तै सदस्यमा डा.योविना यादव ३६२८ मतले विजयी भएका छन् । नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो ।
निर्वाचित सदस्यहरुमा डा छविलाल पन्थी, डा.सारिका गोईत, डा.दिपेन्द्र पाण्डे, डा.योविन यादव, डा.अस्मिता पोख्रेल, डा.सम्राट पराजुली, डा.रविन बस्नेत र डा.नीना राई विजयी भएका छन् ।

बिज्ञापन