महोत्तरी । वि.सं. २०६० साल असोज १८ गते राती महोत्तरीको खखना निवासी रंगिलाल यादवका परिवारका सदस्यहरुलाई तत्कालिन नेपाली सेनाको टोलीले घरबाट लगेर बेपत्ता बनाए । परिवारको ८ जना सदस्य सेनाको कब्जामा गएर सम्पर्क बिहिन भए । पछि उनी समेतमाथी सुरक्षा निकायबाट आक्रमण भयो र उनी घाईते भए । उनी जिउदो शहिद छन । तर परिवारका […]
समाचार