काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संसदीय दलको नेता चयनको विषयलाई लिएर नेतृत्व र नेताहरूबारे आवेगात्मक टिप्पणी नगर्न पार्टी पङ्क्तिमा अपिल गरेका छन् । उनले आफ्नो उम्मेदवारी पदको लोभ वा व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई पार्टीभित्र नयाँ ऊर्जा र गतिशीलता थप्ने प्रयास भएको प्रष्ट पारेका छ्न् । सांसद नेम्वाङले पार्टीको मार्गदर्शक सिद्धान्त र ऐतिहासिक मूल्य-मान्यताप्रति […]
समाचार