2024-04-26

Close

श्याम गुप्ता
बारा, १३ साउन
बहुप्रतिष्ठत उद्योग हुलास स्टिल प्रालिका संस्थापक सञ्चालक दिवाकर गोल्छाको तेस्रो स्मृतिको अवसरमा एक सय ६५ जनाले शुक्रवार बिहान रक्तदान गरेका छन् ।
बाराको सिमरा स्थित हुलास स्टिल प्रालिको प्राङणमा तेस्रो स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ सिमरा स्थित हुलास स्टिलले प्रालिका संस्थापक सञ्चालक दिवाकर गोल्छाको स्मृतिको अवसरमा आयोजित कार्यक्रममा एक जना महिला र एक सय ६४ जना पुरुष गरी १ सय ६५ जनाले रक्तदान गरेका हुँन् ।
सो उद्योगमा कार्यर्त बिभिन्न पदका कर्मचारी तथा मजदुरहरुले रक्तदान गरेको हुलास स्टिल उद्योग प्रालिका सि.एफ.ओ अजय कुमार गुप्ताले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds