जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी बरिष्ठ नायव निरीक्षक सागर शम्सेर जबरालाई २०८२ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषित गरेको छ । अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको दरबन्दी भई प्रहरी चौकी जनकपुरधाममा कार्यरत वरिष्ठ सई जबराले गम्भीर प्रकृतिका अपराध अनुसन्धान तथा अभियुक्त पक्राउमा सक्रिय र प्रभावकारी […]
समाचार