जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रत्यासी रहेका जनमत पार्टीका नेता दिपेन्द्र कुमार तेथबार यादव पार्टी परित्याग गरेका छन् । तेथबार जनमत पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । विहिबार जनकपुरमा भएको पार्टी प्रवेश कार्यक्रममा तेथबारले जनमत पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । सुरुदेखि नै डा. सिके […]
अन्तराष्ट्रिय