जनकपुरधाम । मधेश प्रदेशमा सुख्खा र खडेरीले विकराल रूप लिएकाे बेला अर्थ मन्त्रालयले कानुन विपरीत बजेट रोक्का गरेको छ । मन्त्रालयले बजेट रोकेपछि यस प्रदेशका किसान र सर्वसाधारण ठूलाे समस्यामा परेका छन् । प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरेको र संघीय सरकारले संकटकालीन क्षेत्र घोषणा गरिसकेको अवस्थामा पनि प्रदेश अर्थ मन्त्रालयले नियम विपरीत विभिन्न मन्त्रालय […]
आर्थिक