आर्थिक

जनकपुरधाम । प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश बहादुर कुँवरले ईलाका प्रहरी कार्यालय (ईप्रका) खजुरी, धनुषाको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सरुवा भई आउनुभएका प्रहरी निरीक्षक कुँवरले हालै खजुरी पुगेर कार्यालय प्रमुखको रूपमा आफ्नो कार्यभार ग्रहण गर्नुभएको हो । प्रहरी संगठनमा लामो अनुभव हासिल गर्नुभएका कुँवरको आगमनसँगै खजुरी ईलाका क्षेत्रमा शान्ति सुरक्षा, […]

up