जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै मंगलबार (आज) शहिदनगर नगरपालिकाका मेयर दिनेश यादव र शिक्षा संयोजक बिश्वनाथ यादव विरुद्ध नारावाजी गरेका हुन ।
केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो ।
उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी तीन दिन देखी धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण गराउदा पनि चासो नदिएको भन्दै शिक्षकहरु नारावाजी गर्न बाध्य छन ।
शिक्षकहरुको तलबभत्ताको लागि आन्दोलनरत शिक्षकहरुले धर्ना दिँदै शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई समेत ध्यानाकर्षण गराएको हो तर तीन दिन बितिसक्दा पनि किनै चासो अलिएकोले यस्तो कदम उठाउनु परेको एक शिक्षकले बताए ।शहिदनगरमा मेयर दिनेश यादव र शिक्षा संयोजक यादव मुर्दावाद भन्दै नारावाजी
सिरहा :चैत २८ गते । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै मंगलबार ( आज) शहिदनगर नगरपालिकाका मेयर दिनेश यादव र शिक्षा संयोजक बिश्वनाथ यादव विरुद्ध नारावाजी गरेका हुन ।
केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो ।
उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी तीन दिन देखी धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण गराउदा पनि चासो नदिएको भन्दै शिक्षकहरु नारावाजी गर्न बाध्य छन ।
शिक्षकहरुको तलबभत्ताको लागि आन्दोलनरत शिक्षकहरुले धर्ना दिँदै शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई समेत ध्यानाकर्षण गराएको हो तर तीन दिन बितिसक्दा पनि किनै चासो अलिएकोले यस्तो कदम उठाउनु परेको एक शिक्षकले बताए ।
This will close in 20 seconds
This will close in 0 seconds