एनपीएल फाइनल : जनकपुर बोल्ट्सका ओपनर लाहिरु मिलान्थाले प्रहार गरे अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सको ओपनर लाहिरु मिलान्थाले अर्धशतक पूरा गरेका छन् । उनले ३१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरलाई राम्रो सुरुआत दिलाएका छन् ।

बिज्ञापन