2024-04-28

Close

नरेशचन्द्र बरबरिया                                              सिरहा । सिरहा नगरपालिका भित्र अध्ययन गरी रहेका विद्यार्थीहरुबाट कुनै पनि शुल्क नउठाउन प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले निर्देशन दिएका छन ।

२०८० सालको आधारभुत तह (कक्षा ८) उतीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन भईरहेको व्यहोरा जानकारी गराउँदै उक्त परीक्षामा आवेदन फारम, प्रश्नपत्र, उत्तरपुस्तिका र मार्कसिट लगायत परीक्षासँग सम्बन्धित अन्य कागजातहरु समेत पालिकाबाट उपलब्ध गराइने हुँदा कुनै शुल्क नउठाउन रनदिन बिद्यालयहरुलाई निर्देशन गरेको हो ।

आउँदै गरको सरस्वती पूजाका लागि विद्यार्थीहरुलाई विद्यालयबाटै शुल्क तोकी जबजस्ति शुल्क लिईए प्रमाण सहित विद्यार्थी तथा अभिभावकले नगरपालिकामा जानकारी गराउँन पनि सबैसँग अनुरोध गरेका छन् ।

नगरपालिका जारी गरको निर्देशन पालन नभए कानून बमोजिमको करवाही हुने यादबले बताएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds