2025-06-07

Close

वीरगन्ज ।पर्सा प्रहरीले विभिन्न नाकाहरुबाट भन्सार छलि गरि भित्राएको अवैध लत्ताकपडा ठुलो परिमाणमा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन तथा अपराध अनुसन्धान शाखा ( क्राईम शाखा)प्रहरी टोलीले पर्साको गम्हरिया स्थित रहेको एक गोदामा छापा हानि भन्सार छलि गरि भित्राएको आठ लाख रुपैया बराबरको लत्ताकपडा पक्राउ गरेको हो।

प्रहरीले विशेष सूचनाको आधारमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ६ गम्हरिया सिमानाका साईकल र मोटरसाइकलमा लोड गरि अवैधरुपले भित्राई लुकाई छिपाई गोदाममा राखिएको अवस्थामा राखिएको ८ पोका‘सटिङ–सुटिङ’ र थानको विभिन्न प्रकारका भारतीय कपडा पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। पक्राउ परेको लत्ताकपडा अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिरगंज भन्सार कार्यालयमा बुझाइने एसपी मिश्रले जानकारी दिनुभयो।पर्सा प्रहरीले सीमा क्षेत्रमा हुने अवैध तस्करी रोकथाममा निरन्तर निगरानी र कडाई गर्दै आएको जनाएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर