प्रमुख समाचार
जनकपुर – एपी वन टेलिभिजनको धनुषाका क्यामरा म्यान शत्रुधन यादवले आफूलाई जनकपुर उपमहानगरपालिका कार्यलयमा कुटपिट नभएको दाबी गरेका छन् ।
उनी आफ्ना फेस्बुकमा स्टाट्स लेख्दै आफूलाई कुटपिट नभए पनि विभिन्न संचारमाध्यममा दुई दिन देखि मेरो नाम जोडेर संचारमाध्यममा प्रकाशित भएको समाचार प्रति दुख व्यक्त गर्दै अब देखि मेरो नाम नजोड्न चेतावनी समेत दिएका छन् ।
गत मंगलबार जानकी मन्दिरको फुलबारीको पर्खाल सारिएको विषयमा मेयर लाल किशोर सँग प्रतिक्रिया लिन नगरपालिकामा कार्यालयमा पुगेका थियौं तर आफू माथी मेयर लाल किशोरले कुनै किसिमको अभद्र व्यहबार नगरेको बताएका छन् ।
उनको फेस्बुक स्टाट्स यस्तो रहेका छन् ‘मेरो बारेमा कुनै प्रकारको गलत लेखेमा ठिक हुदैन साथीहरू सावधान “
This will close in 20 seconds