2024-04-19

Close

जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेपछि नयाँ पार्टी निर्माणमा जुटेको डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति घोषणा गरेका छन् ।

यसअघि निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाएका डा.भट्टराईले शनिवार १८९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् ।

डा. भट्टराईले जसपासँग एकीकरण गरेलगत्तै उनकै निर्देशनमा दीपक लामिछानले निर्वाचन आयोगमा उनको पूर्ववर्ति निर्वाचन चिह्न ‘आँखा’ लिएर नयाँ दल दर्तौ गराएका थिए । जसपाबाट अलग भएलगत्तै लामिछानेले डा. भट्टराईलाई उक्त पार्टी हस्तान्तरण गरेका थिए ।

पार्टी हस्तान्तरणपछि डा. भट्टराईले नाम परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । सोहीअनुसार नेपाल समाजवादी पार्टी दर्ता भएको थियो ।

उक्त पार्टीको शनिवार ललितपुरमा भएको प्रथम केन्द्रीय बैठकबाट केन्द्रीय समिति घोषणा गरिएको हो । समितिको पहिलो वरियतामा भट्टराई आफैँ छन् । दोस्रो नम्बरमा पूर्वमन्त्री महिन्द्र राय यादव र तेस्रोमा गंगानारायण श्रेष्ठ छन् ।

यस्तो छ केन्द्रीय समिति १) बाबुराम भट्टराई २) महिन्द्र राय यादव ३) गंगानारायण श्रेष्ठ ४) दुर्गा सोव ५) भक्तबहादुर शाह ६) रमेश प्रसाद यादव ७) हिसिला यमी ८) अक्कल बहादुर थिङ ९) अब्दुल रहमान मुसलमान १०) अस्मिता सिंह (मानुषी यमी भट्टराई) ११) अमृत कुमार पुरी १२) मृत बहादुर आचार्य १३) ईश्वर रिजाल १४) उपेन्द्रलाल कामी १५) उमाशंकर यादव १६) उर्मिला पाण्डे १७) उमेश साह १८) एकबहादुर राना मगर १९) एमपी रिजाल २०) एसबी स्याङ्तान २१) कर्णध्वज केसी २२) कर्णसिंह रतोकी २३) कमल प्रसाद खनाल २४) किस्मत बिक (रामदाम) २५) केशव राज अर्याल २६) कैलाश बानियाँ २७) कृति बहादुर भट्टराई २८) कृष्ण प्रसाद शर्मा २९) खुम्बराज खत्री ३०) गजाधर सुनार ३१) गजेन्द्र ठाकुर ३२) गोकर्ण बहादुर थापा क्षेत्री ३३) गोपालबाबु श्रेष्ठ ३४) गोविन्द प्रसाद चौधरी ३५) घमानसिं गुरुङ ३६) चित्र प्रसाद सापकोटा ३७) चिनक कुर्मी ३८) छन्द बहादुर पन्थी ३९) जनकराज शाह ४०) जीतमान पुन ४१) जेकेन्द्र कुमार श्रेष्ठ ४२) जेसिका तामाङ ४३) टीकाराम पौडेल ४४) टीकाराम रेग्मी ४५) टेकबहादुर बाठा मगर ४६) ढाकाराम गौतम ४७) तारादेवी शर्मा ४८) तेजबहादुर थापा ४९) तेजलाल कर्ण ५०) दलबहादुर लिम्बू ५१) दानबहादुर कुर्मी चौधरी ५२) दानबहादुर सहकारी ५३) दावा स्याङ्बो तामाङ ५४) दुर्गादेवी भट्टराई ५५) देवी बहादुर बुढाथोकी ५६) देवेन्द्र पाण्डेय ५७) देवेन्द्र थापा ५८) देवेन्द्र यादव ५९) धनबहादुर गुरुङ ६०) नहेन्द्र प्रधान ६१) नारायण प्रसाद खनाल ६२) नरेन्द्रनाथ योगी ६३) नारायणराज पाण्डे ६४) पवित्रा कुमारी तिमिल्सैना ६५) पंकज राई ६६) फणीन्द्र देवकोटा ६७) बन्दना श्रेष्ठ (सुवेदी) ६८) बालकृष्ण खनाल ६९) भक्तिप्रसाद आचार्य ७०) भरतराज दाहाल ७१) भीमबहादुर मल्ल ७२) भीमप्रसाद पराजुली ७३) भीमलाल तामाङ ७४) महम्मद कलाम अन्सारी ७५) महेन्द्र कुमार श्रेष्ठ ७६) महेन्द्र बहादुर शाही ७७) माधवराज गिरी ७८) मीनराज बडु ७९) मीनबहादुर दर्जी ८०) मुक्ति नारायण यादव ८१) मुहम्मद वकिल मुसलमान ८२) मोती प्रसाद पंगाली ८३) मोनिका सिंह (मिन्टु) ८४) मो. इजरायल अहमद ८५) यज्ञ प्रसाद पोखरेल ८६) रमेश पोखरेल ८७) राजदेव राम ८८) राजु नेपाल ८९) राजु थापा ९०) राजेन्द्र कुमार किराती ९१) राजेन्द्रप्रसाद देवकोटा ९२) राम रिझन यादव ९३) रामबहादुर बोहरा ९४) रामबाबु थापा ९५) रामकैलाश यादव ९६) रामकुमार पुरी ९७) रामबहादुर घले ९८) रिमबहादुर बस्येल ९९) रोशन पोखरेल १००) रोहिणी प्रसाद पाण्डे १०१) लालध्वज नेम्वाङ १०२) विनोद कुमार गुरुङ १०३) विमल गिरी १०४) विष्णुप्रसाद आचार्य १०५) वीरबहादुर तामाङ १०६) वीरेन्द्र हरिजन १०७) वेदप्रासद आचार्य १०८) शम्भु बहादुर परियार १०९) शरदमणी खरेल ११०) शिव सुन्दर शाही १११) शिवशंकर यादव ११२) सन्जय पासवान ११३) सरुण बाठा मगर ११४) साधु यादव ११५) सिर्जना रिजाल नेपाल ११६) श्रीचन्द मुखिया ११७) श्रीजना सुवेदी ११८) सुदर्शन खतिवडा ११९) सुनिता काफ्ले १२०) सुनिल खड्का १२१) सुनिल बिक १२२) सुभाष पाण्डे १२३) सुरेन्द्र कुमार पटेल १२४) सूर्यबहादुर राई १२५) सूर्यनारायण मण्डल १२६) सोनामसिं स्याङ्तान १२७) सोमबहादुर थिङ १२८) संजय कुमार साह १२९) संजिव गुरुङ १३०) हरिबहादुर श्रेष्ठ १३१) हरि प्रसाद रिजाल १३२) हरिशरआचार्य १३३) हिक्मत बिश्वकर्मा १३४) हेमबहादुर थापा (पराजुली) १३५) होम कुमारी तामाङ (दोङ) १३६) ज्ञानेन्द्र कुमाल १३७) दीपक लामिछाने १३८) विमला अर्याल १३९) तारा दवाडी १४०) सावित्री राई १४१) प्रमिला यादव १४२) तारा भण्डारी १४३) सलमा खातुन मिकरानी १४४) मीरा रानी १४५) सुनिता देवी १४६) नुरी मिकरानी १४७) सुनिता देवी यादव १४८) सवनम खातुन १४९) बबिता देवी १५०) फूलतारन कुमारी १५१) रौसनी खातुन १५२) सैरा बानु अन्सारी १५३) सुशीला देवी यादव १५४) सानी श्रेष्ठ १५५) शोभा माझी १५६) अनिता थिङ १५७) आशा लामा १५८) निकिता तामाङ १५९) दिलमाया लामा १६०) वसुन्धरा सापकोटा १६१) न्हुछेशोभा तुलाधर १६२) टीका कुमारी प्रज्ञा १६३) मन्जु थापा मगर १६४) देवी कुमारी क्षेत्री १६५) दुर्गा गुरुङ १६६) लक्ष्मी खाती परियार १६७) नारायणी अधिकारी १६८) धनमाया लामा १६९) ईश्वरी थापा १७०) ज्ञानीदेवी थापा मगर १७१) पूर्णमाया वन्त १७२) लक्ष्मी चौधरी १७३) धनेश्वरी चौधरी १७४) राधा थापा १७५) रमा आचार्य १७६) रेखा गुप्ता १७७) मन्जू चौधरी १७८) मीरा शाह १७९) सरस्वती पाण्डे १८०) मनिका जैसी १८१) सत्यदेवी चापागाईं १८२) कमला धामी १८३) शारदा भट्टराई १८४) ईन्दिरा बस्ताकोटी १८५) विमला पुरी १८६) सानू गुरुङ १८७) सरिता ढकाल १८८) मन्जु मिक्चन तामाङ १८९) शारदा नेपाल
सम्भारअन्नपूर्ण टाइम्स

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds