2024-04-26

Close

पर्सा निर्वाचन क्षेत्र नं १ मा जसपा–एमाले गठबन्धन तर्फबाट जसपाका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन ।
कुलमत परिणमको २२ हजार ५ सय ३७ मत प्राप्त गरेका थिए । भने प्रतिद्धन्द्वी तर्फका स्वतन्त्र उम्मेदवार १ हजार ६ सय २० मतले पछी छोडदै यादव निर्वाचित भएका छन ।
प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरेका छन ।
पर्सा –२
पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् ।उनको निकटतम प्रतिद्वन्द्वी एमाले- जसपाको गठबन्धनको तर्फवाट जसपाका उम्मेदवार रहेका सुरेन्द्र कुर्मिले २२ हजार ४ सय ४५ मतलाई दोस्रो स्थानमा रहेका छन।८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।उनले २८ हजार ४५१ मत ल्याई बिजय भएको हुन्।चौरसियाले कुर्मीलाई ६ हजार ६ सय फराकिलो मतान्तरणले पराजित गरेका छन।
पर्सा ३
पर्सा क्षेत्र नम्बर ३मा एमाले- जसपाको गठबन्धनको तर्फवाट एमालेका उम्मेदवार राजकुमार गुप्ता झिनो मतको अन्तरले निर्वार्चित भएका छन।उनको निकटतम प्रतिस्पर्धा बाम लोकतान्त्रिक गठबन्धनको तर्फवाट काग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले २४ हजार १ सय ९ मत प्राप्त गरेका छन।गुप्ताले २४ हजार २ सय ६० मत प्राप्त गरि बिजय भएका छन्।उनले १ सय ५१ मतले पछि छोडदै निर्वार्चित भएका हुन्।
पर्सा क्षेत्र नम्बर ४ मा सतागठबन्धनका तर्फवाट काग्रेसका उम्मेदवार रमेश रिजालले आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेका जालिम मियालाई ६ हजार १ सय २४ मत फराकिलो मतान्तरणले पराजित गरि निर्वार्चित भएका हुन्।रिजालले ३० हजार ४५ मत ल्याएका छन्।भन्ने एमालेका जालिम मियाँले २३हजार ९ सय ५१ मत प्राप्त गरेका छन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds