2024-09-10

Close

वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविका दिवसको उप्लक्ष्यमा पुरस्कार तथा सम्मान गरेको छ।
वडा अध्यक्ष संजु छतकुलीले राष्ट्रिय महिला समुदायिक स्वास्थ स्वयंसेबिका दिवसको उपलक्ष्यमा स्वास्थ्य चौकीमा कार्यरत रहेका २ महिला कर्मचारीलाई पुरस्कार तथा सम्मान गरेका छन्।
त्यसेेेगरि सम्मान कार्यक्रममा गायत्री गायत्री देबी तुहरा
प्रथम, प्रभावती देबी नुनियाईन दोस्रो,
माधुरी देबी तृतीयलाई पुरस्कार तथा सम्मान गरि लगाएतका ९ जना स्वयंसेवक महिलालाई दोसल्ला उठाई सम्मान गरेको वडा अध्यक्ष छतकुलीले बताउनुभयो।

सम्मान कार्यक्रममा  वडा सदस्य पुरुषद्वय  अमोद यादव,शेख नेसार, महिला सदस्यद्वय अमरि देबी र अनिता देबीको सहभागीता रहेको थिियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर