वीरगंज २० मंगलबार
वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविका दिवसको उप्लक्ष्यमा पुरस्कार तथा सम्मान गरेको छ।
वडा अध्यक्ष संजु छतकुलीले राष्ट्रिय महिला समुदायिक स्वास्थ स्वयंसेबिका दिवसको उपलक्ष्यमा स्वास्थ्य चौकीमा कार्यरत रहेका २ महिला कर्मचारीलाई पुरस्कार तथा सम्मान गरेका छन्।
त्यसेेेगरि सम्मान कार्यक्रममा गायत्री गायत्री देबी तुहरा
प्रथम, प्रभावती देबी नुनियाईन दोस्रो,
माधुरी देबी तृतीयलाई पुरस्कार तथा सम्मान गरि लगाएतका ९ जना स्वयंसेवक महिलालाई दोसल्ला उठाई सम्मान गरेको वडा अध्यक्ष छतकुलीले बताउनुभयो।
सम्मान कार्यक्रममा वडा सदस्य पुरुषद्वय अमोद यादव,शेख नेसार, महिला सदस्यद्वय अमरि देबी र अनिता देबीको सहभागीता रहेको थिियो।
This will close in 20 seconds