2024-04-25

Close

जनकपुरधाम । जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ मा शिवचन्द्र कुशवाहा उम्मेदवारी दर्ता गराएका हुन् । बिना तामझाम कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

चारपाङ्ग्रे गाडीमा रोडशो गर्दै उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उनका कार्यकर्ताहरू मोटरसाइकल जुलुस निकालेको थियो । उनी उम्मेदवारी दर्ता गराउन पुग्दा ५ सय बढी गाडीको लहर देखिएको थियो । कुशवाहा माओवादी केन्द्र परित्याग गरी जनमतमा प्रवेश गरेलगत्तै उम्मेदवार घोषणा भएका थिए । उनी पूर्व मन्त्री पनि हुन् । पछिल्लो पटक थोरै मतले पराजित उनी उपनिर्वाचन जित्ने दाबी गरेका छन् ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल लगायतले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोसपाका समेत समर्थन पाएका जसपा अध्यक्ष यादवले उम्मेदवारी दर्तामा ठुलो तामझाम गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds