2024-10-12

Close

वीरगंज ६ बैशाख
पर्सा प्रहरीले वीरगंजको घण्टाघरबाट बिल बिजक भन्दा बढीको सामान बोकेको ट्रकहरु नियन्त्रणमा लिएको छ।
प्रहरीले बिशेष सुचनाको आधारमा वीरगंजबाट धनुषा तथा सिन्धुली तर्फ लैजादै गरेको ना ३ ख ५३८४ र ना३ख ६०७५ नम्बरको ट्रकलाई वीरगंजको घण्टाघर स्थित सडकखण्डमा रोकी चेकजाँज गर्द बिल बिजक भन्दा बढीको खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरूलाई पक्राउ गरेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

पक्राउ परेका ट्रकहरुबाट करिब ९९लाख ९८ हजार २८० रुपैया बराबरको हाडयेवर तथा लत्ताकपडाहरु र खुद्रा सामानहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान र आवशयक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारालाई बुझाएको नायब उपरीक्षक गिरीले जानकारी दिनु भयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर