2024-05-17

Close

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ प्रखे महुवास्थित जनकनन्दिनी महोत्सव हुने भएको छ ।

आउँदो शनिबार कार्तिक १८ गतेको दिन विभिन्न गायक, नृत्याँगनाहरुको समूहले जनकनन्दिनी महोत्सवमा दर्शकहरुलाई झुमाउने भएको छ ।

जनकनन्दिनी फाउण्डेशनको आयोजनामा कार्तिक १८ गते शनिबार आयोजन गरिएको साँगितिक महोत्सवमा मिथिला मधेशका दिग्गज र चिरपरिचत कलाकाहरुले प्रस्तुति दिने भएको छ । जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा बजारस्थित सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

साँगितिक कार्यक्रममा बहुमुखि प्रतिभा भएका खजुरीका गायक ललित कामत, शिवानी भगत, देव अहिर राव, राजा राजपुत, भक्ती गित तर्फ रुपेश झा, नृत्याँगना तर्फ अँजली साह लगायतका दर्जन बढी कलाकारहरु रहने आयोजक सँस्थाका सँगम गुप्ताले जानकारी दिए । कार्यक्रम शनिबार दिउँसो २ बजेदेखि राती ९ बजेसम्म चल्ने आयोजक समितिले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds