इन्स्पेक्टर र असईमा जागिर खान चाहनेका लागि इन्स्पेक्टर फुँयालले ल्याए ‘पेशागत अभिवृत्ति परीक्षण दर्पण’ पुस्तक बजारमा

काठमाडौं । नेपाल प्रहरीमा सेवा गर्न इच्छुकहरुका लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णु हरी फुँयालले पुस्तकक बजारमा ल्याएका छन् ।

आफू कार्यरत रहेको नेपाल प्रहरीका इन्स्पेक्टर र असई तहका लागि लक्षित गरेर इन्स्पेक्टर फुँयालले पेशागत अभिवृत्ति परीक्षण दर्पण Professional Orientation Aptitude Test (POAT) बजारमा ल्याएका हुन् ।

बिज्ञापन

उक्त पुस्तकले प्रहरी सेवामा प्रवेश गरी मुलुकको सेवा गर्न चाहने उम्मेदवारहरूका लागि उपयाेगी हुने विश्वास पनि लिइएको छ ।