2025-01-17

Close

वीरगन्ज २१बिहीबार
प्रेस मञ्च नेपाल पर्साको नया समिति गठन भएको छ । आज एक कार्यक्रम को विच प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अध्यक्ष अमरेन्द्र यादवको सभापतित्वमा तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननिय लालबाबु राउत गदिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा सर्व सहमतले नियमित खबरका संचालक अब्दुल कैश लाइ प्रेस मञ्च नेपाल पर्साका अध्यक्षमा चयन गरिएको छ ।

पर्सा जिल्लाका विभिन संचार माध्यममा आवद्ध रहेका ११ सदसिय पत्रकाहरूको पर्सा जिल्ला समिति गठन भएको हो । अध्यक्षमा अब्दुल कैश, उपाध्यक्ष अजय भोजपुरिया, सचिव सुस्मिता कुमारी यादव, सहसचिव प्रकाश सर्राफ, कोषाध्यक्ष विशाल कुमार यादव, सदस्य सुनिल राम, संजय प्रसाद कुशवाहा, अनिल गुप्ता, आशिष गुप्ता, गौरव यादव, नितेश राज यादव र मोहसिन हैदर सर्वसहमतमा चयन गरेको छ ।

कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष मनोज कुमार यादव, जसपा नेपाल राजनितिक संघका सदस्य सुरेन्द्र कुर्मि, जसपाका केन्द्रिय सदस्य फिरोज मंसुर, जसपाका पर्सा सचिव तबरेज अहमद, प्रेस मञ्चका केन्दिय सदस्य त्रिलोकिनाथ यादव, प्रेस मञ्चको केन्द्रिय कोषाध्यक्ष श्रीमती प्रतिमा चौधरीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रेस मञ्चका केन्दिय सदस्य त्रिलोकि यादवले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सुस्मिता कुमारी यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर