2024-05-07

Close

सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ८ माखन भोग होटलबाट ठुलो परिमाणमा लागु औषध खैरो हिरोईन सहित एक जना मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बरीयारपट्टी गाउँपालिका वडा नम्बर १ बडहरीका ४६ बर्षीय ग्रिस प्रसाद यादव रहेका छन् ।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषाबाट प्रहरी सहायक निरिक्षक गोपाल खड्का र प्रहरी चौकी लहान सिरहा बाट प्रहरी सहायक निरिक्षक सुनिल यादवको कमाण्डमा खटिएको संयुतm टोलीले बेलुका माखन भोग होटलमा बसिरहेको अबस्थामा निज लाई शंका लागी चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको बायाँ पट्टीको खल्तीबाट प्लाष्टिक पोका पारी राखिएको प्लाष्टिक सहित ५१ गा्रम ९० मिलिगा्रम र प्लाष्टिक बाहेक ४९ गा्रम ९०० मिलिगा्रम लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागु औषध खैरो हिरोइन र उनले प्रयोग गरेको स ७ प ५९७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहानमा बाट थप अनुसन्धान कार्य अगाडी बढाएको प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds