2024-05-17

Close

बिपिन यादव                                             जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको विदेह नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सिकिन्द्र प्रसाद साहलाई पठाएको छ ।

अधिकृत साह आइतवार नगरपालिकामा हाजिर भए । हाजिर भएका अधिकृत साहलाई मेयर बेचन दासले स्वागत गरे ।

अधिकृत साहलाई मेयर दास र उपमेयर आशा देवी झाले गमछा ओढाएर स्वागत गरेका थिए ।

यस्तै वडा ५ का वडाध्यक्ष राधेश्याम गोईत (देवेन्द्र), वडा १ का वडाध्यक्ष संजय पाण्डे, वडा २ का वडाध्यक्ष रामपुकार सहनी, वडा ६ का वडाध्यक्ष जय राम मण्डल, वडा ७ का वडाध्यक्ष राजकिशोर सिंह, वडा ९ का वडाध्यक्ष बृजमोहन मण्डल र नगरपालिका कर्मचारीले स्वागत गरेका छ्न् ।

उक्त नगरपालिकामा विगत लामो समयदेखि ईन्जिनियर संजिव कुमार साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds