2024-04-27

Close

विपिन कुमार यादव,जनकपुरधाम ,२० चैत्र । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ ।

शुक्रबार जिल्ला सहकारी संघ लि.महोत्तरीका अध्यक्ष लक्ष्मण यादवका अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंह रहेको थियो ।

त्यसैगरी विशिष्ठ अतिथिमा प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार एवं राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादवले भने ,जुन देशमा सहकारी छ । त्यहाँ गरिबीको अन्त छ। जहा सहकारी छैन त्यहाँ भुकमरी ,गरिबी रहेको उनले बताए । विशिष्ठ अतिथिहरुमा बजरंग नेपाली नेका , नरेश यादव जसपा,तेजनारायण यादव जसपा,दिलिप चौधरी जिल्ला बचत तथा ऋण सहकारी महोत्तरी , सुरेश राय नेपाल पर्यटन केन्द्रिय सहकारी संघ सचीव , छेदी चौधरी उद्योग वाणिज्य सय महोत्तरी सहितका व्यक्तिहरु रहेको थिए ।

जिल्ला भरीका सहकारीका संचालक लगायत विभिन्न क्षेत्रमा योगदान पुरियाएका करिब २ दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए ।

सो कार्यक्रममा उदघोषक जिल्ला सहकारी संघ लि. महोत्तरीका सदस्य राम नारायण साहले गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds