2025-03-27

Close

वीरगन्ज१३ फाल्गुन                                              सशस्त्र प्रहरी बल पर्साले विलविजक भन्दा बढी लत्ताकपडा बोकेको ट्रकलाई पक्राउ गरेको छ।सशस्त्र प्रहरीले ७० लाख रुपैया बराबर विलविजक भन्दा बढी बोकेको  लत्ताकपडा सहित ट्रकलाई नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल १३ नम्बर गणको मातहत रहेको (प्रस्तावित) सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप थापाको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगन्ज बहुअरी सडक खण्डमा वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको  ना.८ ख.३९७८ नं.को ट्रकलाई रोकी  चेकजाँच गर्ने क्रममा विल विजकमा संकास्पद देखिएकोले मुल्य रु ७०,००,०००बराबरको कपडा र अन्दाजी मुल्य रु.४०,००,००० गरी जम्मा अन्दाजी मुल्य रु. १,१०,००,००० (एक करोड दश लाख) मूल्य बराबरको सामान सहितको  ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम प्रबक्ता संगम श्रेष्ठले जानकारी दिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर