2024-05-01

Close

वीरगन्ज ६ बैशाख

पर्सा प्रहरीले वीरगन्जको  महाबिर स्थान नजिक रहेको एक कम्पलेक्समा भन्सार छलेर अवैधरुपले भण्डारण गरि राखिएको लत्ताकपडा छापा मारि गरि नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित रहेको एक कम्पलेक्समा करोडौं रुपैया मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ। विशेष सूचनाको आधारमा पर्सा प्रहरीले महावीर स्थान नजिक रहेको पम्पम बिलडिङ्को कम्पलेक्समा छापा हानि  ४ वटा सटरमा भन्सार छलि गरि ल्याई भणडार गरि राखिएको अन्दाजी मूल्य करिब डेढ करोड रुपैया बराबरको  लत्ताकपडा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी स्रोतले जनाएको छ।प्रहरीले उक्त गोदाममा भण्डार गरि राखिएको अवैध सटीग सुटिङ , कुर्ताको कपडा , साडी , सुरवाल कूर्ता , पाईन्ट सर्ट लगाएतको  लत्ताकपडाहरु रहेका छन भन्ने साझ ७ बजे सम्म सो गोदाममा छापा मारि जारी रहेको थियो।तस्करहरुले अवैध रुपमा भन्सार छलेर नेपाल भित्राई गोदाममा भण्डार गरि राखेको थियो।प्रहरीले थप विवरण एकिन गरि कति मूल्य बराबरको छ गिन्ती गरि पछि सार्वजनिक गर्ने पर्सा प्रहरीले जनाएको छ

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds