2025-04-25

Close

वीरगन्ज ११ बैशाख।बारा प्रहरीले अवैध रुपले भित्राएको चाँदी पथलैयाबाट नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेको प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक अमृत मैनालीको कमान्डमा सिमरा उप- महानगरपालिका वडा नम्बर १ स्थित पथलैया चौकमा खटिएको प्रहरी टोलीले बीरगन्जबाट दाङ तर्फ जाँदै गरेको बा.प्र ३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा बसको क्याबिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदी ६ किलो ( ४) रोल बरामद गरेको प्रहरी नायब उपरीक्षक एवम बिजयराज पन्डितले जानकारी दिए।पक्राउ परेका  चाँदी करिब १० लाख ८० हजार मूल्य बराबरको रहेको प्रबक्ता पंन्डितले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर